The Siliguri Today logo THE SILIGURI TODAY Siliguri • North Bengal

PM Narendra Modi Congratulates new interim PM of Nepal Sushila Karki

PM Narendra Modi Congratulates new interim PM of Nepal Sushila Karki

PM Narendra Modi Congratulates new interim PM of Nepal Sushila Karki
#NarendraModi #SushilaKarki #PMOIndia #PMONepal
नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।

नेपाल की अंतरिम सरकार की प्रधानमंत्री के रूप में पद ग्रहण करने पर माननीय सुशीला कार्की जी को हार्दिक शुभकामनाएं। नेपाल के भाई-बहनों की शांति, प्रगति और समृद्धि के लिए भारत पूरी तरह से प्रतिबद्ध है।

I extend my best wishes to Right Hon. Mrs. Sushila Karki on assuming office as the Prime Minister of the Interim Government of Nepal. India remains firmly committed to the peace, progress and prosperity of the people of Nepal.

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ अन्तरिम सरकारकी प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई बधाई दिनुभएको छ।

प्रधानमन्त्री मोदीले शनिबार बिहान ट्विटरमार्फत सुशीला कार्कीलाई बधाई दिँदै शुभकामना व्यक्त गर्नुभएको हो। उहाँले लेख्नुभएको छ, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिका लागि भारत पूर्ण रूपमा प्रतिबद्ध छ।”

मोदीको यस भनाइलाई नेपालमा भएको राजनीतिक परिवर्तनप्रति भारतको सकारात्मक समर्थनको रूपमा हेरिएको छ।

प्रतिनिधिसभा विघटन भएपछि आगामी फागुन २१ गतेका लागि मध्यावधि चुनाव घोषणा गरिएको छ। त्यसैबीच, प्रधानमन्त्री कार्कीले शुक्रबार राति अन्तरिम सरकारको नेतृत्व सम्हाल्दै शपथ लिनुभएको थियो।

Share This Story
WhatsApp Facebook X
View Original Facebook Post →
← Back to Latest News

More From The Siliguri Today

View Latest News →